बेनी बजार संरक्षण अायाेजनाले तिब्रता पायाे

विकल्प न्युज । बेनी मंसिर १८ गते । नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाम मध्यमा पर्ने म्याग्दीको बेनी बजार संरक्षण आयोजनाले तिब्रता पाएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक वर्षमा … Continue reading बेनी बजार संरक्षण अायाेजनाले तिब्रता पायाे